Followers

Wednesday, May 29, 2019

कर्मचारीको तलब वृद्धि

Janakpur, जेठ १६ गते । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रसेवक कर्मचारीको तलबमा कम्तीमा १८ देखि २० प्रतिशतसम्म तलब वृद्धि गर्ने घोषणा गर्नुभएको छ । 
बजेटमा नेपाल सरकारको विनियोजनबाट पारिश्रमिक प्राप्त गर्ने सबै राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा प्राध्यापकको सुरु तलबमानमा आगामी २०७६ साउन १ देखि लागू हुने गरी राजपत्र अनङ्कित श्रेणीका लागि २० र राजपत्राङ्कित श्रेणीका लागि १८ प्रतिशतले वृद्धि भएको छ । 
तलब वृद्धि भएकोमा राष्ट्रसेवक कर्मचारीहरूले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । हरेक दुई–दुई वर्षमा तलब वृद्धि हुने कानुनी व्यवस्था भए पनि तीन वर्षपछि मात्रै तलब बढेको हो । यस अघि २०७३ मा २५ प्रतिशतले तलब बढेको थियो । त्यसपछि महँगी भत्ता मात्रै बढ्दै आएको थियो । 
बजेटमा राष्ट्रसेवकहरूमा कामप्रति तत्पर हुने, सेवाभावसहित समयमै काम सम्पन्ना गर्ने, उत्कृष्ट नतिजा दिने र जिम्मेवारी वहन गर्ने कार्यसंस्कृतिको विकास गरिने उल्लेख छ । राष्ट्र सेवकहरूमा ज्ञान, सीप र पेसागत मर्यादाको विकास गरी सरकारी सेवा साथ उत्कृष्ट ढङ्गले प्रवाह गरिने छ ।
कर्मचारीहरूको सरुवा‚ पुरस्कार‚ सजाय‚ वृत्ति विकास र क्षमता अभिवृद्धिको अवसरलाई कार्यसम्पादनमा आधारित बनाइने र योगदानमा आधारित निवृत्तभरण कोष सञ्चालन गर्न संस्थागत व्यवस्था मिलाइने बजेटमा व्यवस्था छ । 
अर्थमन्त्री डा. खतिवडाले भन्नुभयो, ‘‘राष्ट्रसेवक कर्मचारीको महँगीभत्ता, पोशाक सुविधा र सावधिक जीवन बीमालाई यथावत राखेको छु, यसबाट कर्मचारीको मनोबल उच्च हुन गई पेशागत निष्ठा बलियो भई सार्वजनिक सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरेको छु ।’’ 
यस व्यवस्थाबाट कर्मचारीले पाउँदै आएको मासिक दुई हजार महँगी भत्ता कायम रहेको छ । नयाँ तलबमान अनुसार खरिदारको आधार तलबमा चार हजार ४३४ देखि मुख्य सचिवको तलबमा ९ हजार ९३६ रुपियाँसम्म बढेको छ । सङ्घीय सरकारका मुख्य सचिवले ६५ हजार १३६ रुपियाँ पाउने छन् । 
नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन केन्द्रीय समितिका महासचिव रेमन्त गौतमले बजेटले कर्मचारीलाई उत्साहित बनाएको र यसलाई निजामतीले सकारात्मकरुपमा लिएको बताउनुभयो । बजेटमा कर्मचारीका शिशु स्याहारका लागि सातवटै प्रदेशमा शिशु स्याहार केन्द्र निर्माण गर्ने बजेटको व्यवस्था पनि राम्रो भएको उहाँले बताउनुभयो । हाल सिंहदरबारमा मात्रै शिशु स्याहार केन्द्र स्थापना भएको छ । स्वयम् सेविकाहरूलाई यातायात खर्च भनेर तीन हजार रुपियाँ प्रदान गर्ने बजेटले व्यवस्था गरेको छ । 
महासचिव गौतमले बजेटले समायोजनमा जाने कर्मचारीलाई उत्साहित बनाएको छ भन्नुभयो । उहाँले पोशाकको भत्ता वृद्धि गर्नुपर्ने र नेपाली उद्योगबाट बनेका कपडा प्रयोग गर्नुपर्छ भन्ने सुझाव माग भने कार्यान्वयन नभएको बताउनुभयो । सिहंदरबारमा मात्रै रहेको हेलो सरकारलाई प्रदेश र स्थानीय तहसम्म पु¥याइने बजेटमा उल्लेख भएकाले सुशासन कायम भई आर्थिक समृद्धि हासिल गर्न सहयोग पुग्ने विश्वास पनि कर्मचारीहरूको छ । 
प्रशासन सेवातर्फका लागि नियुक्त हुने कर्मचारीले सुरुमै छ महिने सेवाकालीन तालिम प्रदान गरिँदै आएकोमा बजेटमा प्राविधिक कर्मचारीलाई इन्जिनियरिङ कलेज स्थापना गरी तालिम प्रदान गरिने उल्लेख छ । 
यसैगरी, नेपाल निजामती कर्मचारी सङ्गठनका निवर्तमान अध्यक्ष मोहनकुमार घिमिरेले निजामती सेवालाई व्यवस्थित बनाउन सहयोग पुग्ने र तलबवृद्धि सकारात्मक भएको बताउनुभयो । उहाँले तलब वृद्धि गरेकामा सरकारलाई धन्यवाद दिँदै महँगी वृद्धि अनुसार कर्मचारीको जीवीकोपार्जनका लागि भने तलब वृद्धि अपुग भएको टिप्पणी गर्नुभयो ।
यस्तै, निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले कर्मचारीलाई दुई समूहमा राखेर तलब वृद्धि भएकोले सकारात्मक छ भन्नुभयो । उहाँले अब महँगी नियन्त्रण गर्न सरकार सक्षम भएमा मात्रै तलब वृद्धि भएको सार्थक हुने बताउनुभयो ।

लोकसेवा आयोग प्रदेश न.२ को पुरा बिज्ञापन





 लोकसेवा आयोग प्रदेश न.२ को पुरा बिज्ञापन डाउनलोड गर्नुहोस!

1. नोटिस डाउनलोड यहाँ क्लिक गर्नुस !
2. बिज्ञापन डाउनलोड यहाँ क्लिक गर्नुस !

टर्की कहाँ बाट आयो?


टर्की कहाँ बाट आयो?

जंगली टर्की उत्तरी अमेरिका को लागि एक अनन्त भूमि को पक्षी पक्षी हो र विविध Galliformes को सबै भन्दा ठूलो सदस्य हो।  यो घरेलू टर्कीको रूपमा समान प्रजाति हो, जुन मूलतः दक्षिणी मेक्सिकन उप-प्रजातिहरु बाट जंगली टर्की बाट उत्पादन भएको थियो।
नर टर्की 

पुरुष टर्कीहरूमा लामो, गाढा, फ्यानको आकारको पूर र चमकदार काँटा पखेटा छन्। Galliformes को धेरै अन्य प्रजातियों संग, टर्की मजबूत यौन dimorphism को प्रदर्शन। नर महिला भन्दा धेरै ठूलो छ, र तिनको प्वाङ्ग्राहरू रातो, बैंगनी, हरियो, तामाङ, काँध र सुनको आलोचना क्षेत्रहरू छन्। महिलाहरु भन्दा तुलनामा पुरुष टर्कीमा अग्रगामी ग्राउन्ड (uropygial ग्रंथि) पनि ठूलो छ। अन्य पक्षीहरु को बहुमत को विपरीत, उनि अज्ञात समारोह को बैक्टीरिया (Corynebacterium uropygiale) द्वारा उपनिवेशित हुन्छन् .हामीहरू, ह्यान्स भनिन्छ, पंखहरू छन् कि समग्र माछा धैर्य, खैरो रंग र खैरो रंगमा। परजीवीहरूले दुवै लिंगको रंगमंच गर्न सक्छन्; पुरुषहरूमा, रंगीन स्वास्थ्यको संकेतको रूपमा सेवा गर्न सक्छ। प्राथमिक पंख प्वाङ्गहरू सेतो बारहरू छन्।

महिला टर्की


Tuesday, May 21, 2019

This is a list of 10 chrome extension


Saturday, May 18, 2019

Introducing First 3D Laptop

Introducing First 3D Laptop



Features
  • 15.6" diagonal FHD IPS BrightView WLED-backlit display (1920x1080) Display
  • NVIDIA® GeForce® 940MX Graphics with 4 GB DDR3
  • 8th Generation Quad-Core Intel Core i7-8550U Processor 1.8GHz (Up to 4.0GHz with Turbo Boost) with 8 MB Cache
  • 16GB DDR4 SDRAM,512GB SSD
  • 1x Multi-format digital card reader
  • Full Backlit Keyboard with 10-key numeric keyboard
  • Bang & Olufsen Play Dual Speakers
  • Bluetooth 4.0 interface syncs with compatible devices
  • Wireless network connectivity 802.11ac (1x1)
  • Ports: 1 x USB Type-C, 2 x USB 3.1, HDMI, Headphone/Microphone combo jack.
  • Wide Vision HD Webcam
  • Windows 10 Home 64 Bit, 3-cell Li-ion Battery,
  • 512GB Solid State Drive for ample file storage space and blazing speeds
Here Is Video 

Wednesday, May 15, 2019

one plus 7 and one plus 7 pro look and features

OnePlus 7 Specifications:-

  • Display: 6.41-inch AMOLED with 19.5:9 aspect ratio, FullHD+ resolution (2340 x 1080 pixels)
  • Processor: Qualcomm Snapdragon 855
  • RAM: 6GB, 8GB
  • Storage: 128GB, 256GB UFS 3.0
  • OS: Android 9 Pie (OxygenOS)
  • Rear camera: 48MP f/1.7 + 5MP f/2.4 (OIS, double LED flash), 4K video at 30/60 fps
  • Front camera: 16MP f/2.0, flash on the screen, full HD video at 30fps
  • Connectivity: Dual 4G, WiFi, Bluetooth 5.0, NFC, GPS, USB-C, Dolby Atmos sound
  • Sensor: On-screen fingerprint reader and a facial unlocking.

OnePlus 7 Pro Specification:

Display – 6.7inch, Fluid AMOLED, QHD+, HDR10+ (90Hz)
Processor – Snapdragon 855
RAM – 6GB/8GB/12GB
Storage – 128GB/256GB (UFS 3.0)
Camera (Primary) – 48 Megapixel, f/1.7, OIS
Camera (Secondary) – 8 Megapixel, telephoto, OIS
Camera (Ultra Wide) – 16 Megapixel
Front Camera – 16 Megapixel, EIS
Battery – 4000mAH
Charge Type – Warp Charge.
For More Information :http://bit.ly/2W6BMt8

रातो रक्सी: राम्रो कि खराब?

रातो रक्सी: राम्रो कि खराब?
यसका राम्रा कुरा भनेको यो कि
केहि मात्रा मा खायो भने सोवास्थ को लागि राम्रो हुन्छ तर बढी मात्रा मा खानुभयो भने सोवासथ मा हानी गर्छ.
कस्तो मान्छेले खाने - हेल्दी मान्छे ले खायो भने असर बढी गर्दैन.
तर दुब्लो पातलो मान्छे ले खायो भने बढी असर गर्छन,
यसको लत लग्यो भने यो लत साँग बाहिर निसकिनु धेरै गार्हो हुन्छ.
अब तपाई हरु आफै सोचनुस.

Tuesday, May 14, 2019

Simple Details of Janakpur

रामानन्द चोक 

Janakpur is the headquarters of Dhanusa District at Province No. 2 in Nepal. The city is a centre for religious and cultural tourism. It has been declared as the temporary capital for Province no. 2 until Province Assembly votes for a permanent capital. 

गंगासागर

जानकी मन्दिर